कुबेत नेपालडटकम
“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने नाराका साथ आफ्ना बिभिन्न प्रस्तुतिहरु कुवेतको नेपाली समाजलाई दिंदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेत को कार्य बाहक अध्यक्ष बिराज तामाङलाई चयन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्