कुबेत नेपालडटकम
“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन आउदो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन कुबेतको फर्वानिया स्थित अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावती ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...