Daily Archives: 06/02/2019

चर्चा , च्यारेटी र चन्दा


राज मल्ल ,

सन २०१९ को सुरुवात सँगै कुवेतमा विगतका बर्षहरु जस्तै सांगीतिक कार्यक्रमहरुको (धमाका) लहर शुरु भएको छ। पछिल्ला बर्षहरुको तंथ्याङकलाई आधार मानेर हेर्दा प्रत्यक महिना जसो नेपालबाट अतिथीहरु आउने क्रम जारी रह्यो र जारी छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशनको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन आउदो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन कुबेतको फर्वानिया स्थित अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावती ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्