कुबेत नेपालडटकम
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक तुल्सी सिवाकोटि ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक तुल्सी सिवाकोटिको प्रस्तुतिमा रहेको छोरी बोल रहेको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ
निरज श्रेष्ठको संगीत र एरेन्ज रहेको उक्त गीतमा यसोदा थापा ‘यसु’ को सब्द रहेको छ । उक्त भिडियोमा गायकले आफ्नै छोरी रितिशा सिवाकोटीलाई फिचरिङ्ग गरेका छन र स्वयम्ले समेत अभिनय गरेका छन । गीतमा आफ्नि छोरी प्रतिको माया स्नेह प्रस्तुत गरिएको छ । गायक सिवाकोटीको यहाँभन्दा पहिलानै ‘म त मान्छे सिदा सादा’ भन्ने गीत सार्बजनिक भएर सबैको मन मस्तिस्कमा बस्न सफल भैसकेको छ । यस गीतमा सुदिप रिमालको छायान्कन रहेको छ भने साइग्रेसको निर्देसन रहेको छ ।