कुबेत नेपालडटकम
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक तुल्सी सिवाकोटि ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक तुल्सी सिवाकोटिको प्रस्तुतिमा रहेको छोरी बोल रहेको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ पढ्नेक्रम जारी राख्नुहोस्