मनमा नेपाल”बोलको राष्ट्रीय गीत बजारमा छिट्टै आउदै


नयाँ पुस्ताका नेपाली संगीतकर्मी मध्ये नेपाली गीत संगीतलाई कर्मथलो बनाउन मैदानमा उत्रेका युबा गायककार /संगीतकार हुन डम्बर हिङ्माङ ।
उन्को संगीत र स्वरमा हाल क्यानडा बस्तै आउनु भएको नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ । गीतकार बस्न्यातका अनुसार गीतले राष्ट्रीय भावना जगाउनुको साथै “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह”ले नेपाल एकिकरण पश्चात भनेझैं चार बर्ण छत्तीस जात हामी नेपाली अहीले विभीन्न परिस्थिति र कारणले नेपालको तराई पहाड़ हिमाल लगाएत संसारभर छरीएर रहेका छौं हामी मध्ये नेपालीपन नेपालीमन बोकेका सम्पुर्ण धर्म जात जाती लिंग लाई एकताको सुत्रमा बाध्ने हेतुले यो गित कोरीएको र भुगोलमा हामी संसारको जुनसुकै कुनामा भएपनी हाम्रो मातृभुमी, हाम्रो पहीलो प्राथमिकता नेपाल र हामी नेपाली भै रहनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ !

नया युवापुस्ताका संगीतकार र नया पुस्ताको संगीतलाई प्रोत्साहन गर्नुपर्छ । हिङ्माङ अगाडी बताउनु हुन्छ… म आफै यो क्षेत्रमा नया समेत भएकोले नया कलाकारसंग सहकार्यमा नया प्रस्तुति दिन खोजीएको छ।
करिब छ महिनाको सहकार्यमा यो गीत तयार हुदैछ । देशप्रेम, राष्ट्रीय भावना र सन्देशमूलक शब्द भएकोले संगीत तयार गर्न अलि बढि समय लागेको तर सोचेको जस्तै गीत बन्नेमा गायककार संगीतकार हिङ्माङ बताउदछन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.