सुरेश गुरुङ,कुबेत
“सोनाम ल्होछारको प्रबर्द्धन हाम्रो सास्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व राष्ट्रिय सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम को साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्