Monthly Archives: जनवरी 2019

गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ अब छिट्टै बजारमा !


गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा अब छिट्टै बजारमा आउँदै । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । उहाँको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले आफैले लेख्नु भएको छ भने संगीत अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले गर्नु भएको छ। गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू तयार परियको संगीतकार टीका बम्जनले नेपाल खबर पोस्ट लाई जानकारी दिनु भएको छ। नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल कुवेत साँस्कृतिक मन्चको पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव आगामी मार्च १ तारिक गर्ने


सुरेश गुरुङ

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव कुवेतको मेसिला बिच मा आगामी मार्च १ तारिक शुक्रबार को दिन गर्ने अध्यक्ष गोबिन्द बराल ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एकै दिन मा दुईवाटा संस्ठा ले राजदूत दम्पती लाई विदाई तथा सम्मान गरयो


कुबेत नेपालडटकम

आफ्नो कार्यकाल चार बर्ष पुरा गरी नेपाल फर्कदैं गर्नु भएका कुवेतका लागी महामहिम राजदुत श्री यज्ञ बहादुर हमाल र वहाँकी धर्मपत्नी रिता हमाल ज्यु लाई एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरयो पढ्नेक्रम जारी राख्नुहोस्

झापाली समाज कुवेतले स्व. घिमिरेको परिवारलाई १,७०,०००/एक लाख सतहरि हजार आर्थिक सहयोग गर्यो


कुबेत नेपालडटकम

झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | पढ्नेक्रम जारी राख्नुहोस्

सानेपामा नेविसंघको नारावाजी–असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन


काठमाडौँ, १० माघ । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल ¥यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

भोलि चिकित्सा विधेयक पारित गर्ने कोशिस हुन्छ : सभामुख महरा


का‌ंग्रेसलाई संसदीय मर्यादा नभुल्न आग्रह
१० माघ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न भोलि पनि शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् । ‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोशिस हुन्छ’ उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताएका हुन् । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

दुवै हात खुट्टा गुमाएका कृष्ण ओलीलाई हङकङबाट २५ लाख सहयोग हस्तान्तरण


डिसी नेपाल

काठमाडौँ । विधुतीय हाइटेन्सन तारबाट करेन्ट लागेर २ हात, १ खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीको सहयोगार्थ हङकङमा उठेको नेपाली २५ लाख रुपैयाँ आज हस्तान्तरण गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ब्रेनट्युमर बुद्द कुमारीलाई एनआरएनए कुवेतको सहयोग । फोटो सहित


कुबेत नेपालडटकम

केही महिना अघि ब्रेनट्यूमर भई IBN-SINA अस्पिटल कुवेतमा उपचारत बुद्ध कुमारी राई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा २३ जनवारी २०१९ को दिन ओमान एयर बाट स्वदेश फर्केकि छिन । बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा स्पोन्सरबाट पासपोर्ट उपलब्ध गराई बिरामी बुद्धको लागि एकजना सहयोगी सहित दुई वटा हवाई टिकट उपलब्ध गराएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्