कुबेत नेपालडटकम
चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन
कुवेतनेपाल डट कम
२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, दूतावास गतिविधि, MESC गतिविधि
काठमाडौं, १५ माघ । नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट प्रहरीले हटाइदिएको छ ।चिकित्सकहरूले अनसन बस्न अस्पताल परिषरमा लगाएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ ।चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सुरेश तामाङ, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार