कुबेत नेपालडटकम
“सेवा र सहयोग मा प्रवास बाट हाम्रो भुमिका”आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्