Daily Archives: 28/01/2019

लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग


कुबेत नेपालडटकम

“सेवा र सहयोग मा प्रवास बाट हाम्रो भुमिका”आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements
भिडियो

गायक डोलराज न्यौपानेको“के हो नि प्रभु यो चाल” भजन गीत बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको नेपाली “के हो नि प्रभु यो चाल” भजन बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

गीतकार रवि मान बस्नेतको गीति एल्बम प्रेम-अर्थ अब छिट्टै बजारमा !


गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा अब छिट्टै बजारमा आउँदै । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । उहाँको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले आफैले लेख्नु भएको छ भने संगीत अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले गर्नु भएको छ। गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू तयार परियको संगीतकार टीका बम्जनले नेपाल खबर पोस्ट लाई जानकारी दिनु भएको छ। नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्