कुबेत नेपालडटकम
आफ्नो कार्यकाल चार बर्ष पुरा गरी नेपाल फर्कदैं गर्नु भएका कुवेतका लागी महामहिम राजदुत श्री यज्ञ बहादुर हमाल र वहाँकी धर्मपत्नी रिता हमाल ज्यु लाई एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरयो
मोरङ सुनसरी सेवा समाज कुवेत,र लुम्बिनी समाज नेपाल कुवेतले एक विशेष कार्यक्रमको आयोजना गरी राजदुत दम्पती लाई कदर पत्रका साथ दोसल्ला ओडायर नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाल लाई सम्मान तथा बिदाई गरेको थिए ।राजदुत हमाल कार्यअबधी समाप्त भइ नेपाल फर्किन लागेका हुन् । कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै दुईवाटा संस्ठा अलग अलग कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरेका थिए।