दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो)


पंखबहादुर शाही
२१ जनवरी, कुुुुवेत। नेपाली लोकगीत सँगितको बजारमा विभिन्न विधाका गित सँगितहरुले आफ्आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गित सँगितको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ ।

लोक गित भनेको समाजको यतार्थ चित्रण, सामान्य, सबैले बुज्न सक्नु नै लोक गितको महत्व दर्शाउनुँ हो । वर्तमान लोक गितको बजार हेर्ने हो भने सँगै परिवार बसेर हेर्न नमिल्लने खालका उत्ताउला गित आउँने गितसँगितको दिनदिनानुदिन बढदै गएको छ । सोहि स्वरुप आफ्नो कला, सस्कृतिको जर्गना स्वरुप उदयमान दोलखालि कलाकार कुमार कार्किको माया प्रेम सदभावभा शब्दको गुलन्द भराउ लोक गिति एल्वम “पागल” बजारमा आएको छ ।

डि.जी.आर. एस.को व्यानरमा रहेको उक्त गित कृष्ण भट्ट र गणेश कार्किको नाममा बजारमा आएको छ ।दिलकुमार कार्कि र साबित्री के.सि.को समधुर आवाजमा सुसजित गितको शब्द दिलकुरमार कार्कि र सँगित गणेश कार्किले गरेका हुँन् ।

गितको म्युजिक भिडियोमा रुद्र सम्जना, गणेश, मुना र शुरेशको अभिनय देख्न सकिन्छ । समिर थोकरले निर्देशन, रोशनि तामाङ्ले छायाङ्कन मिन रावलले सम्पादन गरेको उक्त गित मोडल सञ्जिव ठकुरीको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.