Daily Archives: 21/01/2019

दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो)


पंखबहादुर शाही
२१ जनवरी, कुुुुवेत। नेपाली लोकगीत सँगितको बजारमा विभिन्न विधाका गित सँगितहरुले आफ्आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गित सँगितको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज


– विधेयक हुबहु पारित हुनुपर्छ : सत्तापक्ष
– सम्झौता पालना नभए संसद् अवरोध : प्रतिपक्ष
काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभा सम्पूर्ण तयारी पुरा


सुरेश गुरुङ,कुबेत

जनवरी २१, कुवेत। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले ले आगामी जनवरी २५ तारिकका दिन आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम को सम्पूर्ण तयारी भएको संस्थाको अध्यक्ष अरुण लिम्बुले कुबेत नेपाल लाई जानकारी दिएको छन। पढ्नेक्रम जारी राख्नुहोस्