Daily Archives: 20/01/2019

पद, पैसा र पगरि


राज मल्ल ,
कुवेतमा समाज सेवा गर्ने लक्षका साथ अनगिन्ती नेपाली सघं-सस्थाहरु स्थापना भएका छन्। कुनै पनि समाजको नीति त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नीतिलाई सही बाटोमा हिंडाउनका लागी सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका ’boutमा गहन अध्ययन, मनन र चिन्तन गर्नुपर्ने हुन्छ। तर सिद्धान्त र व्यवहारबाट खोक्रिएका समाजका सदस्यहरूको नीति तथा नेतृत्वबाट सामाजिक संस्था चल्छ तर त्यसले समाजमा भलो गर्दैन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बल्ल शुरु भयो राजपाभित्र राजनीतिक संस्कार, ठाकुर हेरेको हेरै


काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले नयाँ संयोजक पाएको छ । माघ ६ गतेदेखि राजपाको संयोजकको जिम्मेवारी तेस्रो वरीयताका नेता महिन्द्र राय यादवले पाएका छन् ।राजपाको विधानअनुसार चल्न शुरु गरेको राजपा नेपालको शनिबार बसेको अध्यक्षमण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको छ । महतोले तोकिएको समयभित्र संयोजक पदको हस्तान्तरण गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्