Daily Archives: 19/01/2019

अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाले “प्रथम बृहत् साँस्कृतिक कार्यक्रम १२ अप्रील २०१९ मा गर्ने।


कुबेत नेपालडटकम

“मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ “- जय कला जय कलाकार भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्थर सम्म नेपाली कला साँस्कृतिक जगेर्ण गराउने उदेश्यले यस कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम गर्ने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पती “दर्शन अभिनन्दन” सहित विदाई


राज मल्ल

दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न


माधब शाही

कुवेत – नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्