प्रकाश बराल, अगन्धर तिवारी
बागलुङ / पर्वत — बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३६ घाइते छन् ।सडकदेखि साठीमिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाकाेघटनास्थलमैर एकको अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन् । उनीहरुको ठेगाना पहिचानभएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/01/2019
पर्वतमा बस दुर्घटना : चारजनाको मृत्यु, ३६ घाइते
Posted in दु:खद समाचार
निरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण
कुबेत नेपालडटकम
आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
असहायको उद्धारमा प्रहरी: तीन सातामा १६१ जनाको उद्धार
काठमाडौं । प्रहरीको प्रमुख काम शान्ति सुरक्षा गर्नु हो । शान्ति सुरक्षासँगै प्रहरी मानव सेवामा पनि जुटेको छ । काठमाडौं उपत्यकाभित्र मन्दिर, पाटी र सडकमै रात विताउदै आएका असहायलाई जाडोबाट बचाउन प्रहरीले उद्धार गरेर आश्रमसम्म पु¥याउने कामलाई तीव्रता दिएको छ । सडकमा वेवारिसे अवस्थामा बस्ने नागरिकको जीवन रक्षा गर्न प्रहरीले उपत्यकाभित्र अभियानकै रुपमा बृद्धबृद्धा र बालबालिकाको उद्धार गरेर आश्रमसम्म पु¥याउदै आएको छ । राजधानीमा रहेका मानव सेवा आश्रमसँगको समन्वय गरेर प्रहरीले रातको समयमा सडकमा रहेका वेवारिसे र असहायलाई उद्धार गर्ने कार्यलाई तीन सातादेखि निरन्तरता दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पृथ्वी / भुगोल ’bout रोचक जानकारी (हाजीरी जवाफको लागी)
भूगोल भन्नाले के बुझिन्छ ? – पृथ्वीको, यसको बनावट र पारिश्थितीक प्रणाली
सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)
भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? – इरेटस्थनिज
भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? – जोग्राफिन (Geografein)
“भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ? – Dudly Stamp
क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस
विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन
विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल
विश्वको सबभन्दा अग्लो पठार कुन हो ? –
Posted in थाहा पाईराखे राम्रो, रोचक समाचार