नेपाली प्रवासी ट्याक्सी व्यावसायिक संघ कुवेत आफ्नो दोस्रो वार्षिकोत्सव आउँदो जनवरी १८ तारिख सम्पूर्णमा चुलो निम्तो।


कुबेत नेपालडटकम

नेपालीहरुको सेवामा समर्पित भन्ने मुल नाराका साथमा स्थापना भएको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत ले आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी १८ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

उक्त दोस्रो वार्षिकोत्सव लाई ऐतिहासि, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत ले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम सम्बन्धी जानकारी:
कार्यक्रम हुने

मिति: १८ जनवरी (आगामी शुक्रबार)
स्थान: अडिटोरियम हल फर्वानिया
समय: ठिक दिउँसो १२ बजेदेखि

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.