Daily Archives: 12/01/2019

कुवेतमा NRNA को रेडिमेड भाषण र फेसबुके पत्रकार


राज मल्ल,कुबेत

केही दिनपहिला कुवेतमा सम्पन्न एक कार्यक्रम समारोहमा विशेष अतिथिको आषणग्रहण गर्दै एनआरएनए एनसिसि कुवेतले लामो समय पछि समाजमा फेरि आफ्नो उपस्थिति जनायो । भूमिगत जस्तै भएको एनसिसिले यसरि आन्तरिक रुपमै संस्थालाई जागरुक गराउदै नेतृत्वको हेरफेर गरि एक्कासी समाजमा सार्बजनिक हुदा कार्यक्रममै धेरैले कानेखुसि गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेत सरोकार समाज कुवेतले फेब्रुअरी १५ तारिखमा अधिबेशन गर्ने


सुरेश गुरुङ,कुबेत

नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले आफनो अधिबेशन १५ फेब्रुअरी शुक्रबारका दिन जिलिब स्थित पपिंस हलमा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्