खुस्कियो विवादित राजदुत लक्की शेर्पाको पद


काठमाडौं, २३ पुस । विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तमा परेकी छन् । शुरुदेखि नै विवादमा रहेकी लक्कीलाई सरकारले बर्खास्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी मानव बेचबिखनको आरोप लागेका कारण विवादमा रहेकी थिइन् । यस विषयमा छानविन गरेपछि परराष्ट्र मन्त्रालयले शेर्पालाई बर्खास्त गर्न सिफरिस गरेको थियो । सोही परराष्ट्रको ठहरअनुसार नै उनी बर्खास्तमा परेकी हुन् ।

उनलाई यसअघि पनि राजिनामा दिन निर्देशन दिइएको थियो तर उनले अटेरी गरेकी थिइन् । (दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.