Daily Archives: 08/01/2019

चित्र

नेपाली दूतावास कुवेत द्वारा जारी प्रेस विज्ञप्ती


Advertisements

खुस्कियो विवादित राजदुत लक्की शेर्पाको पद


काठमाडौं, २३ पुस । विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तमा परेकी छन् । शुरुदेखि नै विवादमा रहेकी लक्कीलाई सरकारले बर्खास्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी मानव बेचबिखनको आरोप लागेका कारण विवादमा रहेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, १८ करोड ६६ लाख अकुत सम्पत्ति आर्जन गरेको दावी


यम विरही
काठमाडौं : नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित भर्खरै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अदालतले अभियोगपत्रमा रुजु गरेपछि मुद्दा दर्ता भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दर्ता भएको जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक : डा. केसीसँगको सम्झौतामा नेकपा सांसद असहमत


सुदीप कैनी
काठमाडौँ — सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने दाबी गरेका हुन् । उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो । कांग्रेस सांसदले भने साउन १० गते सरकारसँग गरिएको सम्झौता अक्षरश: विधेयकमा समेटिनुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्