ललितपुर, २२ पुस । तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई विजय गराउन भूमिका खेलेको आरोपमा नेपाली कांग्रेस ललितपुरले ती अन्तर्घाती नेताहरूलाई गाउँ तहदेखि नै बहिस्कार र आवश्यक प-यो भने कालोमोसो समेत लगाउने गरेर तयारी गरेकोे छ । निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेका नेताहरूलाई ललितपुर कांग्रेसले कारबाहीका लागि केन्द्रमा नाम लेखेर पठाएको छ । कारबाहीको सूचीमा पर्नेहरूमा नाम चलेका नेताहरू छन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/01/2019
कांग्रेसका यी धुन्दुकारीहरूलाई ‘कालोमोसो’ दल्न प्रस्ताव
Posted in नेपाल समाचार
सञ्चलालको हत्या बम्जनको आश्रममै भएको हुनसक्ने आशंका
दिनेश थापा
२१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भारतमा मन्दिर विवाद चर्कियो, नेताकै घरमा बम हमला, मोदीकाे भ्रमण पनि रोकियो
नयाँदिल्ली : केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ । यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ । यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विशक घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
वाइडबडी प्रकरण : सचिव राईलाई ‘जोगाउने खेल’
कृष्ण ज्ञवाली
‘पुरानो विमान खरिद गर्नुपर्ने भनी दिइएको प्रतिवेदन स्वीकार गर्ने अनि त्यही प्रतिवेदनलाई आधार मानेर उपसमिति गठन गर्ने सञ्चालक समितिका संयोजक राईको कुनै भूमिकै थिएन भनेर व्याख्या गर्नु गलत हुनेछ’
काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने’ खेल सुरु भएको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरूले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संशोधन गरी राईको नाम हटाउने तयारी भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार