Daily Archives: 05/01/2019

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका २०१९ सम्पन्न


माधब शाही –
कुवेत – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोय स्काउट थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथ सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्