Daily Archives: 03/01/2019

तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनावारी ११ तारिक भब्य रुपले मनाउने


कुवेत नेपालडटकम

जनवरी ३ कुबेत -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल तामाङ घेदुङ कुवेतले फेब्रुअरी एकमा राष्ट्रिय सोनाम ल्होछार मनाउने


कुबेत नेपालडटकम

आर डि क्रीएशन/ ३ जनवरी, कुवेत। तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग)को अवसरमा नेपाल तामाङ घेदुङ कुवेतले आगामी १ फेब्रुअरीका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अतिथि कलाकार गायक खुमन अधिकारी लाई कुबेत अन्तर्राष्ट्रिय बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

भोली जनवरी ४ तारिख २०१९ कुबेत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार गायक खुमन अधिकारी आज स्थानिय समय अनुसार बिहान को ५ बजे फ्लाई दुबई एरवेजमा बाट कुवेत आइपुग्ने भएको छ ।कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ को लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत परिवार कुवेतमा कृयाशील नेपाली संघ संस्था, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए। पढ्नेक्रम जारी राख्नुहोस्