अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुबेतले आयोजना गरेको सांगीतिक कार्यक्रमको लागि गायक खुमन अधिकारी बोली बिहान ५ बजे कुवेत आइपुग्ने


कुबेत नेपालडटकम

जनवरी ४ तारिख २०१९ कुबेत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम मा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी गराएका छन् ।

उक्त सांगीतिक कार्यक्रमका लागी चर्चित लोक गायक खुमन अधिकारी ३ तारिख बिहान ५ बजे फ्लाई दुबई एरवेजमा बाट कुवेत आइपुग्ने हुँदा सम्पूर्ण कुवेतमा कृयासिल संघ – सँस्थालाई स्वागतको लागी उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

उक्त सांगीतिक कार्यक्रमको लागि आयोजक ले कार्यक्रम स्थल जान को लागि बिभिन्न स्थानहरुबाट निशुल्क यातायातको ब्यबस्था गरेको छ। बस छुटने समय ११ बजे बस लाग्ने स्थान हरु फाहिलको ग्राण्डहाइपर हुँदै मंगाफ को राउण्ड अबाउट हुँदै अबुहलिफा,माहबुला सि साइड,फिन्टास हुँदै कार्यक्रम स्थल हवाली स्थित बोय स्काउट थियटरमा जाने भएको छ। भने जिलिब पानी टयांकी अब्वासिय फर्वानिया हुँदै कार्यक्रम स्थल जाने ब्यबस्था गरेको आयोजकले जानकारी दिएको छ।

उक्त दिन संस्थाका अध्यक्ष डोलराज न्यौपाने ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन |

मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९

स्थान:- हवाली स्थित बोय स्काउट थियटर हवालि बेरुत स्टेरेट ब्ल्क 10 boys scouts association बिल्डिङ मा hall हो। फायर स्टेशन अगाडि। पोस्ट अफिस अग्लो टाओर घर छ।।।।तहा नजिक राउन्ड अबाउट संपर्क टेलिफोन 66884091.65065379.

समय:- बिहान ठिक १२ बजे

आयोजक :-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.