कुबेत नेपालडटकम
कुवेत – नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
कुवेत – नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
काठमाडौँ, १८ पुस । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए । जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हालेका छन् । उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कृष्ण ज्ञवाली, कञ्चन अधिकारी
काठमाडौँ — सरकारले दुई वाइडबडी जहाज खरिद गर्दा ३ अर्ब ३५ करोड अनियमितता भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ । अनियमिततामा संलग्न रहेको ठहरसहित पूर्व र वहालवालासहित तीन मन्त्री र तीन सचिवलाई कारवाही सिफारिस गरिएको छ । वाइडबडी खरिद अनियमितता’bout छानबिन गर्न गठित उपसमितिले ३ अर्ब ३५ करोड ५६ लाख हिनामिना भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार लेखा समितिलाई बुझाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुबेत नेपालडटकम
जनवरी ४ तारिख २०१९ कुबेत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम मा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी भएको समाजका अध्यक्ष डोल राज न्यौपानेले जानकारी गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन, सूचना