Monthly Archives: जनवरी 2019

धुर्मुश सुन्तली फ़ाउन्डेशन तिमीहरुले Loard Buddha International Stadium 🏟 बनाउन अरब बाट एक पैसों सहयोग पाउदैनौं!


धुर्मुश सुन्तली तिमीले  स्टेडीयम बनाउनकै लागी भनेर एक पैसा सहयोग पाउदैनौ !

धुर्मुश सुन्तलीले International Loard Buddha Cricket 🏏 Stadium 🏟 बनाउन भन्दै ! भ्रष्टले लिप्त भएका हरुलाई हाथमा लिनुनै गल्ती हो! धुर्मुश-सुन्तली फ़ाउन्डेशन जब एक्लै थियौं विदेशमा कार्यरत स्पेशली म जस्ता अरबमा कार्यरत सबै नेपाली तिम्रो पक्षमा थियो ! एक आवाजमा लाखौ पैसा उठ्थ्यो यहा सहयोग गर्न तछाड मछाड थियौं , बिगतका दीनमा मैले पनी आफ्नो मानो कटाएर सक्दो सहयोग गर्दै अाएको थिए र गर्छु पनी तर जब तिमी ६०१ घुसखोरको छेउलागेर ठुला ठुला सेमीनार गर्दै VVIP पाराले सहयोग माग्दै गर्दा ! पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अतिथि , बेतिथि र कुरिति


राज मल्ल ,कुवेत

अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो। जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

दूई पंन्छि कुवेत आउदै साथमा शान्ता परियार ।


कुबेत नेपालडटकम

चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

क्लवले महामहिम राजदूत र प्रथम नेपाली महिलालाई बिदाई गर्‍यो


कुवेतनेपाल डट कम

२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चिकित्सकहरूको अनसन बस्न राखिएको टेन्ट प्रहरीले हटाइदियो


काठमाडौं, १५ माघ । नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट प्रहरीले हटाइदिएको छ ।चिकित्सकहरूले अनसन बस्न अस्पताल परिषरमा लगाएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ ।चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मेलम्ची ठेकेदार प्रकरण: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?


सुरेश तामाङ, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग


कुबेत नेपालडटकम

“सेवा र सहयोग मा प्रवास बाट हाम्रो भुमिका”आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भिडियो

गायक डोलराज न्यौपानेको“के हो नि प्रभु यो चाल” भजन गीत बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपाने ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको नेपाली “के हो नि प्रभु यो चाल” भजन बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ पढ्नेक्रम जारी राख्नुहोस्