कुवेतबाट छबिराम सुनारको पहलमा दलित बच्चाहरुको लागी शैक्षिक सहयोग


कुबेत नेपालडटकम

कुवेत, डिसेम्बर ३०– बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबिराम सुनारको सक्रियतामा दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरिएको छ । कुवेतमा कार्यरत सुनारको पहलमा संकलित रकम रु १२ हजार दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरिएको हो ।

संकलित सहयोग रकम आज बिश्वकर्मा समाज बौदीकाली नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्जबाट रकम पठाईएको बिदेश संयोजक छबीराम सुनारले बताए ।

दलित बालबालिकाको शिक्षामा पहुँच अभियानको लागी आर्थिक सहयोग गरिएको सुनारले बताए ।दलित समुदायको सबै बालबालिकाहरूको शिक्षामा पहुँच हुनु पर्छ भने उद्देश्यले अभियान सुरू गरेकाले यस अभियानमा सहयोग गर्न सहभागिताको लागी सुनारले अनुरोध समेत गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.