Daily Archives: 24/12/2018

पूर्वराजा नाचेको मन नपराउने प्रचण्ड किन धेरै तर्सिन्छन ?


काठमाडौं, ९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले दुई हप्ताको लागि भने पोखरा पुगेका छन । पोखरामा उनको भव्य स्वागत भएको छ । स्वागतदेखेपछि पूर्वराजा शाहमा उत्साह पलाएको हुन सक्छ । पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजा शाहले आफू निकटका नेता, व्यापारी, समाजसेवी, हिन्दू धर्मका अगुवाहरू आदिसँग भेट गर्ने गरेको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आगलागीमा ८७ घर जले : आगो निभाउन गाउँमा न युवा छन्, न पानी


बिस्‍नप्रसाद न्याैपाने
कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार रातिदेखि लागेको आगोले खाडामा ठूलो क्षति गरेको हो। आगो निभाउने प्रहरी र स्थानीयबासीकफ प्रयास विफल भएको छ। गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण आगो निभाउने प्रयास असफल भएको हो। आगलागीमा ७ स्थानीयवासी घाइते भएको गाउँका बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। आगलागीमा जलेर दुई भैंसी, १४ गोरु र दुई बाख्रा मरेका छन्। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली पनि घटनास्थल जाँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्