Daily Archives: 22/12/2018

कुवेतवासी नेपालीहरुले उधौली , स्यादर पिदर / चासोक तङ्नाम भब्यरुपमा मनाए


माधब शाही,कुबेत

कुवेत- किराँतीहरुको महान चाड उधौली , स्यादर पिदर / चासोक तङ्नाम कुवेतवासी नेपालीहरुले भव्यरुपमा मनाए । कुवेतका कृयासिल सँस्था किरात राई यायोक्खा कुबेत , सुनुवार सेवा समाज कुबेत, किराँत याक्थुङ चुम्लुङ कुबेतको संयुक्त आयोजनामा हिजो सुक्रवार जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो । पढ्नेक्रम जारी राख्नुहोस्