विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीको अवसरमा सम्पूर्ण देश-बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनु भएको छ । विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उहाँले यसबाट यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गर्नु भएको।

‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भन्नुभएकाे छ, ‘यस पावन अवसरमा म सबै देशबासीमा शुभकामना दिन चाहन्छु ।’ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै उहाँले यसले गौरवको अनुभूति गराउने बताउनु भएको छ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.