Daily Archives: 12/12/2018

कतारसँगको श्रम सम्झाैता परिमार्जन हुने


तुलसी सुवेदी
काठमाडौं : नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन हुने भएको छ। सम्झौता परिमार्जन गर्न नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने भएको छ। दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोलीको डिसेम्बर अन्तिमभित्र बैठक बस्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। प्राविधिक टोलीमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायतका अधिकारी सहभागी हुनेछन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमन्त्रीले तामझामसहित उद्घाटन गरेका बिजुली बस ग्यारेजमै थन्किए


२६ मंसिर, काठमाडौं । काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् । यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन साझालार्इ दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीको अवसरमा सम्पूर्ण देश-बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनु भएको छ । विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उहाँले यसबाट यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गर्नु भएको। पढ्नेक्रम जारी राख्नुहोस्