Daily Archives: 11/12/2018

जनकपुरधाममा योगीको आगमनले उब्जाउने प्रश्न


‘धर्म निरपेक्षता ख्याल गरौं, तीर्थयात्रीलाई पर्यटकमा बदलौं’
डा. सुरेन्द्र लाभ

सबैलाई थाहा भएकै कुरा हो । जनकपुर सीताको जन्म स्थल हो । यहीँबाट माता सीता र भगवान रामको विवाह भएको थियो । यहाँ परापूर्व कालदेखि नै विवाह पञ्चमी हर्षोल्लासका साथ मनाउने गरिन्छ । अवध, मिथिला, भोजपुरा क्षेत्रका लागि विवाह पञ्चमी ऐतिहासिक दिन रहेको छ । सबै हर्षित हुन्छन् । विगतमा १५ दिनसम्म मेला लगाउने गरिन्थ्यो, अहिले ७ दिवसीय विवाहपञ्चमी महोत्सव चलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements