अतुल मिश्र
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलद्वारा शनिबार लिइएको चिकित्सक लाइसेन्स परिक्षामा एमबीबीएस उत्तिर्ण भएका ५४ प्रतिशत डाक्टर फेल भएका छन् । यस्तै बीडीएस उत्तिर्ण ६३ प्रतिशत चिकित्सक समेत फेल भएका हुन् । केही वर्ष यता काउन्सिलले मुलुकमा चिकित्सकिय अभ्यास गर्न अनुमति प्राप्त गर्नका लागि लिने गरेको लाइसेन्स परिक्षामा सरिकहरु मध्ये करिब आधा जति डाक्टरहरु फेल भइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/12/2018
काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी ५४ प्रतिशत डाक्टर फेल
Posted in नेपाल समाचार
नेकपाका शीर्ष नेताबीचमै कित्ताकाट
सांगठानिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थासम्म आइपुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार