Daily Archives: 09/12/2018

काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी ५४ प्रतिशत डाक्टर फेल


अतुल मिश्र
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलद्वारा शनिबार लिइएको चिकित्सक लाइसेन्स परिक्षामा एमबीबीएस उत्तिर्ण भएका ५४ प्रतिशत डाक्टर फेल भएका छन् । यस्तै बीडीएस उत्तिर्ण ६३ प्रतिशत चिकित्सक समेत फेल भएका हुन् । केही वर्ष यता काउन्सिलले मुलुकमा चिकित्सकिय अभ्यास गर्न अनुमति प्राप्त गर्नका लागि लिने गरेको लाइसेन्स परिक्षामा सरिकहरु मध्ये करिब आधा जति डाक्टरहरु फेल भइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाट


सांगठानिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थासम्म आइपुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्