कुबेत नेपालडटकम
हाम्रो एकता समाज सेवामा प्रतिबद्धता भन्ने मुल नारालाई अात्मासाथ गर्दै यही आउदो शुक्र्बार डिसेम्बर १४ तारीख चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा को साथ मा “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” हुने समाजका अध्यक्ष निरज सिंह ठकुरीले कुबेत नेपालडटम लाई जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्