Daily Archives: 05/12/2018

बबी समूह युकेले सहारा क्लब पोखरा लाइ सहयोग


कुबेत नेपालडटकम

सत्य कथामा आधारित चलचित्र बबी नेपालमा दर्शकहरुले अध्याधिक मन पराएको थियो। यस चलचित्रमा वास्तबमा दुइ जोडीले अन्तरजातीय बिबाह गरेको घटनालाई समेटेको छ । ति जोडी थिए उमेश थापा र कविता गुरुङ उनीहरु आफनै जिन्दगीमा घटेको सत्य घटनालाई आफै नायक नायिक को रुपमा प्रस्तुत भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- ‘न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’


फातिमा बानु

मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड हुँदै पुरुष उपचार कक्षमा सरेका छन् । चार दिनदेखि उनी सर्जिकल वार्डमा उपचाररत छन् । खुट्टामा लागेको घाउ निको हुँदै छ । कुर्न बसेकी श्रीमती दुर्गादेवी पन्त भने घर फर्किसकेकी छन् । परिवार स्रोतमा अनुसार उनलाई हाल उठ्न तथा हिँडडुल गर्न सहयोग चाहिँदैन । पढ्नेक्रम जारी राख्नुहोस्

तपाईँसँग नागरिकता छ ? नत्र परिचयपत्र पाइन्न नि !


गंगा बराल, काठमाडौं ।
तपाईँसँग नागरिकताको प्रमाणपत्र छ ? यदि छैन भने तपाईँले सरकारले बाँड्न थालेको राष्ट्रिय परिचयपत्र पाउनुहुने छैन । उक्त परिचयपत्र वितरण गर्न सरकारले नागरिकताको प्रमाणपत्र हुनुपर्ने मापदण्ड बनाएकाले यस्तो भएको हो । स्मरणीय छ, सरकारले यही मंसिर ३ गते पाँचथर जिल्लाबाट परिचयपत्र बितरण गर्न सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापामगरले पाँचथरको फिदिम नगरपालिका–४ की १ सय १ वर्षीय भगवतीदेबी भण्डारीलाई पहिलो परिचयपत्र दिएर सो कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्