Daily Archives: 01/12/2018

नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा महाबुल्ला कुवेतमा आज आयोजति खुल्ला भलिवल प्रतियोगिताको उपाधि अलघानिम लाई


कुबेत नेपालडटकम

हिजो सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफ़ाइनलमा बागलुङ सेवा समाजलाइ हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements