कुबेत नेपालडटकम
हिजो सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफ़ाइनलमा बागलुङ सेवा समाजलाइ हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्