कुवेतमा खुल्ला भलिवल प्रतियोगिता पहिलो चरणका खेलहरु सम्पन्न, फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा


कुबेत नेपालडटकम

नेपाल भलिवल क्लब कुवेतको आयोजना तथा BEC एक्सचेंजको प्रायोजनमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको शुक्रबार (हिजो) उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन।

१४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थीए-
१) हिस्को कम्पनी <> नेपाल टिम”A”
२)कुवेत लायन्स <> बागलुङ समाज
३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज
४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज
५) अलघानिम कम्पनी <> एम.वाई.सी.
६)लाफा क्लब <> नेपाल टिम”B”
७) मिक्स मायदी <> निर्मल टिम

जस मध्ये नेपाल टिम “A”, बागलुङ सेवा समाज, सुदुरपश्चिम सेवा समाज, कल्याणकारी नेपाली समाज, अलघानिम कम्पनी, नेपाल टिम”B”र मिक्स मायदी क्वार्टर फाइनलमा प्रवेस गरेका छन । क्वार्टर फाइनलको टाइसिट अनुसार- नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाजvs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।

शुक्रबार सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफाइनलको यात्रा तय गरेको छ भने बाकी खेलसगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुनेछन ।

आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था, खेलप्रेमी, पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंजको प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
प्रथम पुरस्कार – १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र
द्वितिय पुरस्कार – ५० केडी ,मेडल, ट्रफि , प्रमाण पत्र
मिति- ३० नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल (60067572)
BEC प्रतिनिधी – डम्बर गुरूङ(97269182)
– शम्बु निरौला (90948667)
सम्पर्क – राज मर्हजन – 65931063,55135902,
हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.