राष्ट्रिय परिचयपत्र वितरण आजदेखि


पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे । गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्रीलगायतको उपस्थिति रहनेछ ।

हालसम्म पाँचथरका ५२ हजार सर्वसाधारणसहित सिंहदरबारका ३५ सय कर्मचारीको विवरण परिचयपत्रका लागि संकलन भइसकेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.