Daily Archives: 19/11/2018

खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग


दिलकुमार पाख्रीन/ कुबेत

हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तमु समाज युएईको तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम – २०७५ को तयारी तीब्र रुपमा।


कुबेत नेपालडटकम

तमुहरु (गुरुङ) को मौलिक महान पर्व तमु फो – ल्होसारको अवसरमा खि (कुकुर) ल्हो (वर्ग) को बिदाइ र फो (मृग) ल्हो को स्वागत गर्दै तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि


पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे । गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्रीलगायतको उपस्थिति रहनेछ । पढ्नेक्रम जारी राख्नुहोस्