Daily Archives: 17/11/2018

कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाइ खोटाङ सम्पर्क-मञ्च कुवेतद्वारा आर्थिक सहयोग


कुबेत नेपालडटकम१७ नोभेम्बर, कुवेत। विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा


कुबेत नेपालडटकम

नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्