Daily Archives: 16/11/2018

कुवेतमा  झापा माइधाराका बिष्णु घिमिरेको सुतेकै ठाँउमा मृत्यु


कुबेत नेपालडटकम

कुवेत, नोभेम्बर १६- कुवेतमा एक नेपालीको सुतेकै ठाँउमा निधन भएको छ ।झापा जिल्ला माइधारा घर भएका बिष्णु घिमिरे आज बिहान कुवेतको जिलिप भन्ने स्थानमा ओछ्यानमै मृत अवस्थामा भेटिएका हुन ।एस.डि.एफ.सि कम्पनीमा १४ बर्ष पहिले कुवेत आएका उनी एजिलीटि कम्पनीमा सवारी चालकको रुपमा कार्यरत थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements