कुवेतमा खुल्ला भलिवल प्रतियोगितामा १४ नेपाली शसक्त टिमहरु सहभागी


कुबेत नेपालडटकम

कुवेत, नोभेम्बर ११- नेपाल भलिवल क्लब कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदिन समेत अनुरोध गरिएको छ ।

BEC एक्सचेंजको प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि, प्रणामपत्र
दितिय पुरस्कार – ५० केडी, मेडल, टफि, प्रणामपत्र
मिति- १६ नोभेम्बर २०१८(शुक्रवार)
स्थान – झाड़ी (महाबुल्ला)
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल (60067572 )
BEC प्रतिनिधी – डम्बर गुरूङ(97269182)
– शम्बु निरौला (90948667)

सम्पर्क – राज मर्हजन – 65931063,55135902,
हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531
सुरज सेन ठकुरी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.