Daily Archives: 11/11/2018

कुवेतमा खुल्ला भलिवल प्रतियोगितामा १४ नेपाली शसक्त टिमहरु सहभागी


कुबेत नेपालडटकम

कुवेत, नोभेम्बर ११- नेपाल भलिवल क्लब कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements