कुवेतका भावी नेपाली कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन


सुरेश गुरुङ कुबेत 

आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

1)आयोजक :नेपाल तामाङ घेदुङ कुवेत
कार्यक्रम : ८ औँ वार्षिकोत्स
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : नोभेम्बर ९ तारिख २०१८ शुक्रबार,बिहान ठिक १० बजे

2)आयोजक :नेपाली दुताबास कुवेत
कार्यक्रम: निशुल्क स्वास्थ्य चेक परिक्षण
स्थान : मेट्रो मेडिकल फर्वनिय Near Crown Plaza signal, Beside
मिति/समय : नोभेम्बर १६ तारिख २०१८ शुक्रबार,बिहान ठिक ७ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।

3)आयोजक: BEC एक्सचेंज
कार्यक्रम: खुल्ला भलिवल प्रतियोगिता
स्थान : झाड़ी (महाबुल्ला )
मिति/समय : नोभेम्बर १६ तारिख २०१८ शुक्रबार,बिहान ठिक ८ बजे

4)आयोजक :नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखा
कार्यक्रम : तेस्रो ऐतिहासिक अधिवेशन
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय :नोवेम्बर ३० तारिक २०१८ शुक्रबार, बिहान् ठिक ११ बजे देखी

5)आयोजक : तमु समाज कुबेत
कार्यक्रम : तमु ‘फो-ल्होसार,संस्कृति कार्यक्रम साथ
स्थान : ईण्डियन पब्लिक स्कुल कुबेत सल्मिया
मिति/समय : २८ डिसेम्बर २०१८ शुक्र्बार, बिहान् ठिक ११ बजे देखी

6)आयोजक : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत
कार्यक्रम :साँस्कृतिक धमाका अतिथीकलाकार को साथमा
स्थान : हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
मिति/समय :४ जनावरी २०१९ शुक्रबार अपरन्ह ठिक १२ बजेदेखी

7)आयोजक :तमु प्येल्हु संघ,कुवेत
कार्यक्रम : तमू फो ल्होसार , संस्कृति कार्यक्रम साथ
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : जनावरी ११ तारिक २०१९ शुक्रबार, बिहान् ठिक ११ बजे देखी

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )