Daily Archives: 05/11/2018

कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले एक चेलीको उद्धार गर्‍यो


कुबेत नेपालडटकम

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनार लाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतका भावी नेपाली कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन


सुरेश गुरुङ कुबेत 

आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्