आदीवासी जनजाती महासंघ, कुवेतको तेस्रो ऐतिहासिक अधिवेशन आगामी ३० नोवेम्बर गर्ने ।


कुबेत नेपालडटकम

नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ ।

आगमी नोभेम्बर ३० मा आयोजना हुने आफ्नो तेस्रो ऐतिहासिक लाई सब्य र भब्य गर्न को लागि कार्यक्रम संयोजक समिति तय गरेको छ जस्मा बल बहादुर काम्बाङ को संयोजकत्वमा सात सदस्यीय रहेको छ जस अन्तर्गत जिम्मेवार बाड्फाड पनि गरिएको छ । कार्यक्रममा कुवेतमा सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी,भद्रभलाद्मी, पत्रकार,कलाकार,खेलाडी,राजनीतिज्ञ,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै आयोजक आदिवासी जनजाति महासंघ कुवेत ले हार्दिक बिनम्र अनुरोध गरेका छन ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-
कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन
मिति: नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
स्थान: फर्वानिय आइडियल अडिटोरियम हल

आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )