Daily Archives: 02/11/2018

कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती मनाईयो


माधब शाही,कुबेत

कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको देवकोटाको १०९ औं जन्म जयन्ती मनाईयो ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

छायांकन मात्र होइनन् लामा भाई अब निर्देशनमा जम्दै


काठमाण्डौ, सम्बाददाता

कार्तिक १६- लामा भाई (ईस्ट मान वाईबा) अहिले म्युजिक भिडियो छायांकनमा व्यस्त छन् | उनि म्युजिक भिडियो छायांकार मात्र होइनन् एक सफल मोडेल, निर्देशक र सम्पादक पनि हुन् | पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा अंग्रेजी नयाँ वर्ष चर्चित गायक खुमन अधिकारी को साथमा मनाउने


कुबेतनेपाल डट कम

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत ले आयोजना गरे को अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम मा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्