Daily Archives: 01/11/2018

तमु प्ये ल्हु संघ,कुवेतले तमू ‘फो- ल्होसार जनवरी ४ तारिख मनाईने,


कुबेत नेपालडटकम

१ नोवेम्बेर,कुवेत। तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तरिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements