नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने


कुबेत नेपालडटकम
आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ ।BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र
दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र
मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
– शम्बु निरौला (90948667)

सम्पर्क – राज मर्हजन – 65931063,55135902,
हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531
सुरज सेन ठकुरी – – 66980485

उक्त दिन  सम्पुर्ण खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार, कलाकार तथा कुवेतमा संचालित रहेका नेपाली सँघ-संस्थाहरुलाई यसै सुचना मार्फत आयोजक कमिटी उपस्थितिको लागि अनुरोध गर्दै खेलको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )