Daily Archives: 29/10/2018

तमु समाज कुवेतद्वारा बाढी पिडित लाई(नेपाली रु ५१ हजार १०० सया रुपैयाँ)आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेत ले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका मा मिति २०७५ भदौ २७ गते आएको भीषण बाढी पहिरो पिडित लाई (नेपाली रु ५१ हजार १००रुपैयाँ) आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements