नेपाल तामाङ घेदुङ कुवेतले आफनो ८ औँ वार्षिकोत्सव आउँदो नोभेम्बर ९ तारिख मनाईने,


कुबेत नेपालडटकम

कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तामाङ समुदायको सकृय जातिय संस्था नेपाल तामाङ घेदुङ,कुवेतले आफनो ८ औँ वार्षिकोत्सव आउँदो नोभेम्बर ९ तारिख २०१८ शुक्रबार को दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा मनाइेने भएको छ।

प्रवासमा रहेता पनि आफ्नो जातिय पहिचान, धर्म-संस्कृति, भाषा-लिपी, भेष-भूषा, सामाजिक रीतिरिवाज एवं इतिहासको संरक्षण, सम्बर्दन एवं बिकास गर्ने/गराउने उद्देश्यका साथ कुवेतमा कार्यरत सम्पूर्ण तामाङ्ग दाजुभाइ तथा दिदीबहिनीहरुलाई ऐक्यबद्वता गराई सन् २०१० मा नेपाल तामाङ्ग घेदुङ्ग, कुवेत ले स्थापना काल देखी आफ्नो चाड,पर्ब ल्होछार, बुद्ध जयन्ती,मनाउदै आएको छ।

८ औँ वार्षिकोत्सव कार्यक्रम लाई भब्य र सभ्य ढँग बाट सम्पन्न गर्न को लागि आयोजक संस्थाका अध्यक्ष सुरेश ग्याबा तामाङले, नेपाल तामाङ घेदुङ कुवेत,परिवार को सम्पुर्ण कार्यसमितिको पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु कलाकार तामाङ घेदुङमा आवद्ध नभएका तामाङ दाजु भाई दिदी बहिनी हरुलाइ उक्त दिन उपस्थितिको लागि हार्दिक बिनम्र अनुरोध गरेका छन।

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि तामाङ सास्कृती घेदुङ कुबेतको कलाकारहरुको पहिचान र मौलिकता झल्काउने खालका नेपाली गीत तथा तामाङ सेलो गीतहरु नृत्य पस्केर थप मनोरञ्जन दिने अध्यक्ष सुरेस ग्याबाले बताउनु भएको छ।

कार्यक्रम हुने दिन : नोभेम्बर ९ तारिख २०१८ शुक्रबार

स्थान: फर्वानिय आइडियल अडिटोरियम हल

समय: बिहान ठिक १० बजे

आयोजक :नेपाल तामाङ घेदुङ कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.